आजको ओलम्पिक समापन समारोह हेरे. । उत्कृष्ट कार्यक्रम थियो । चिनले सफलतापूर्वक आलम्पिक खेल सम्पन्न गरेर वेलायतलाई हस्तान्तरणा गरेर आफ्नो जिम्मेवारी पुरा गर्यो । खेलहरु एकदम राम्रो सग सम्पन्न गर्यो र साथै खेलहरुमा गरेको चीनको उत्कृष्ट प्रदर्शन प्रति सम्पुर्णा चिनियाँ हरु साथै चीनका हितैसी मित्रहरुमा बधाई दिन चाहन्छु ।
धन्यवाद
अशोक अधिकारी
कान्तिपुर इन्जिनियरींग कलेज
|