china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्री रमेस प्रसाद पौडयालबाट पठाइएको पत्र
    (GMT+08:00) 2008-08-25 16:53:05    
    प्रिय सञ्चालक मित्रहरु,

               CRI नेपाली विभाग, चीनीयाँ अन्तराट्रिय रेडियो, वेइजिङ्गयतिखेर चीनमा भइरहेको बेइजिङ्ग ओलम्पिक 2008 भव्यता एवं सौहार्दपूर्णा ढंगले चराको गुँडभित्र एउटै विश्व एउटै सपना साकार हुदै सम्पन्न हुन गइरहेको छ । संसारकै ध्यान खिचिने यस 29औं विश्व ओलम्पिक, चीनमा आयोजना गरी अत्याधुनिक प्रविधि, सुन्दर प्रकृति र सुसंस्कृत सामाजिक सभ्यतारा अरबौं मानिस प्रभावित भएको खवरले हामी एसियावासी सबै गौरवान्वित भएका छौं । आयोजक राष्ट्र चीनले धेरै वर्षा धेरै खर्च लगाएर चिनियाँ सीपको विश्वव्यापी प्रशंसा भएको मात्र नभई चिनियाँ खेलाडीहरुले अगि्रम सफलता हासिल गरेको खुशियालीमा म यस पत्र (इमेल) द्बारा , सी.आर.आई. नेपाली सेवामाफत चिनियाँ मित्रहरुलाई पूर्ण सफलताको शुभकामनाका साथ हार्दिक बधाई दिन चाहन्छु ।

                यस महान् कार्य सम्पन्न पूर्वका सिचुआनको प्राकृतिक भयावह महाभूकम्प र तिब्वतको कृत्रिम षाड्यन्त्रको निष्ठुर परिस्थिति चिर्दै सामान्य प्रतिकुलतासँग सामना गर्दै विश्व रंगशालामा जसरी चीन उभियो यो इतिहासको दु:ख बिर्साउने प्रतिष्ठा चानचुने होइन कि अब संसारमा चीन सबभन्दा बलिष्ठ राष्ट्र भएको परिचय दिन कुनै शब्दको आवश्यकता नमर्ला जस्तो लाग्दछ । जुन हामीले चिनियाँ व्यवहारदेखि भोगिसकेका छौं । मैत्रिय भावनामा विश्व एकाकार हुने वातावरणा श्रृजना भएको वर्तमाणा घडिमा चीनले लिएको अविभावकत्व प्रति खुसी प्रकट गर्दै, अन्तमा सि.आर.आई नेपाली कार्यक्रमवाट यि सुचना आदानप्रदान गर्न पाएकोमा हृर्दय देखि सञ्चालक परिवारलाई मुरिमुरि धन्यवाद सफल संसारका खेलाडीहरुलाई उच्च वधाई एंव सहभागी सवैमा आगामी खेलहरुमा आफ्नो उच्चता कायम् गर्ने लक्ष्यतिर लम्किरहने प्रेरणा प्राप्त होस् भन्दै पुन शुभकामना बधाई , धन्यवाद सहित विदा हुन्छु ।

    धन्यवाद

    श्रोता9ऋच्क्ष्०

    रमेस प्रसाद पौडयाल

    राम्चे गा.वि.स वडा न. ६ सिन्धुपाल्चोक

    जिल्ला वागमती अञ्चल नेपाल

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040