china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स छुआनको वन छुआनमा गएको भूकम्पबाट प्रभावित क्षेत्रमा उद्धार-कार्यको अवस्था
    (GMT+08:00) 2008-08-25 18:59:51    

            चीनको राज्य परिषद अन्तर्गत सूचना कार्यालयले आज पच्चीस तारिखका दिन भूकम्प प्रतिरोधी उद्धार प्रधान निर्देशनालयका आदेशानुसार सार्वजनिक गरेअनुसार पच्चीस तारिख बाह्र बजेसम्म वन छुआनमा गएको भूकम्पमा परी मरेकाहरुको संख्या उनान्त्तरी हजार दुई सय छब्बीस जना हुनुका साथै तीन लाख सत्तरी हजारभन्दा बढी व्यक्ति घाइते भए र बेपत्ता भएकाहरुको संख्या सत्र हजार नौ सय तेईस भएको छ।

            चीनको अर्थमन्त्रालका अनुसार पच्चीस तारिख बाह्र बजेसम्म चीनका विभिन्न स्तरका सरकारले भूकम्प उद्धार-कार्यका लागि छुट्याएको रकम चाहिं सत्सठी अर्ब चिनियाँ युआनभन्दा बढी पुगेको छ।

            त्यसरी नै आज बाह्र बजेसम्म समस्त चीनले स्वदेशी र विदेशी विभिन्न क्षेत्रहरुबाट प्राप्त गरेको चन्दास्वरुप रकम र उद्धारसामग्री गरी जम्मा उनान्सठी अर्ब बीस करोड चिनियाँ युआन प्राप्त गरी प्रकोपग्रस्त क्षेत्रमा पच्चीस अर्ब तीस करोड चिनियाँ युआन पठाइसकिएको समाचार छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040