china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विभिन्न मुलुकका संचार माध्यम तथा नागरिकहरुद्वारा पैचिङ ओलम्पिक खेलकुदको उच्च मूल्यांकन्
    (GMT+08:00) 2008-08-25 16:17:13    
             सोह्र दिनसम्म चलेको उनान्तीसौं ओलम्पिक खेलकुद हिजो बेलुकी पैचिङमा सम्पन्न भयो। विभिन्न मुलुकका संचारमाध्यम् तथा नागरिकहरुले पैचिङ ओलम्पिक खेलकुदको उच्च मूल्यांकन गर्नुका साथै पैचिङ ओलम्पिक खेलकुद सफल रहेकोमा बधाइ व्यक्त गरेका छन्।

            अमेरिकी ए.पी. समाचार समितिका अनुसार, पैचिङले त्यसको सपना साकार तुल्याएर एक पटकको सफल ओलम्पिक खेलकुदको आयोजना गरेको छ। पैचिङ ओलम्पिक खेलकुदको संयोजन कार्य तथा सुरक्षाको संरक्षण कार्य पूर्ण भएको छ। उत्कृष्ट खेलकुद रंगशाला तथा उत्साहजनक स्वयंसेवकहरुले विभिन्न देशका खेलाडीहरु तथा पर्यटकहरुको मनमा राम्रो छाप पारेका छन्।

             गणतन्त्र कोरिया, थाइल्याण्ड, सिंगापुर , रुस, जर्मनी, अस्ट्रियालगायत् मुलुकहरुका मुख्य संचार माध्यमहरुले छुट्टा -छुट्टै लेख प्रकाशित गर्दै पैचिङ ओलम्पिक खेलकुदमा सफलता प्राप्त भएकोमा त्यसको प्रशंसा गरेका छन्।

             ओलम्पिक खेलकुदको विसर्जन समारोहमा पैचिङले लण्डनलाई ओलम्पिक झण्डा हस्तान्तरण गरेको छ। बेलायतका संचार माध्यमहरुले पैचिङ ओलम्पिक खेलकुदमा पूर्ण सफलता प्राप्त भएकोमा बधाइ व्यक्त गर्नुका साथै लण्डनले पैचिङबाट सिकेर लण्डन ओलम्पिक खेलकुदको तयारी गर्ने जनाएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040