china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपालका प्रधानमन्त्री पैचिङ्गमा
    (GMT+08:00) 2008-08-25 20:34:32    

           पैचिङ्ग ओलम्पिक खेलकुदको समापन समारोहमा भाग लिन आउनुभएका र हाल पैचिङ्गमा रहनुभएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको सम्मानमा चीनका लागि नेपाली राजदूताबासले आज एउटा समारोहको आयोजना गर्‍यो।

            सो समारोहमा प्रधानमन्त्री प्रचण्डले चीनको परराष्ट्र मन्त्रालय लगायतका केही विभागका अधिकारी तथा सी.आर.आई. लगायतका केही चिनियाँ सञ्चार माध्यमका पत्रकारसमक्ष बोल्दै यस भ्रमणले नेपाल र चीनबीचको संबन्ध अझ प्रगाढ भएको कुरा बताउनु भएको छ। नेपाल सधैं नै एक चीनको नीतिमा अडिग रहेको र नेपाली भूमिमा चीनबिरोधी गतिविधि हुन नदिने कुरा दोहो-याउनुभयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040