china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलम्पिक खेलकुद संयोजन समितिका अध्यक्ष लिउ छिद्बारा पारा ओलम्पिक खेलकुदको तयारी कार्य पूर्ण रुपमा गर्ने जानकरी
    (GMT+08:00) 2008-08-26 13:19:44    

                अब पैचिंग पारा ओलम्पिक खेलकुद शुरु हुन दश दिन बाँकी छ। पैचिंग ओलम्पिक खेलकुद संयोजन समितिका अध्यक्ष लिउ छिले आज बोल्दै पारा ओलम्पिक खेलकुदको तयारी कार्य पूर्ण रुपमा गर्ने कुरा बताउनुभयो।

               श्री लिउ छिले अहिले पारा ओलम्पिक खेलकुदको तयारी कार्य अन्तिम चरणमा रहेको भन्दै पारा ओलम्पिक खेलकुदको उद्घाटन र सम्पन्न समारोहको राम्रो तयारी गरिने कुरा पनि बताउनुभयो।

              सन् 2008 को पैचिंग पारा ओलम्पिक खेलकुद आगामी महिनाको छ तारिखदेखि शुरु हुनेछ। लगभग एक सय पचास मुलुक तथा क्षेत्रका चार हजार खेलाडीहरु उक्त खेलकुदमा सहभागी हुनेछन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040