china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विदेशी संचारमध्यमद्बारा पैचिङ्ग ओलम्पिकसम्बन्धी मूल्याङ्कन्
    (GMT+08:00) 2008-08-27 19:00:52    

          फ्रान्स, स्पेन लगायत केही मुलुकका संचारमध्यमले हिजो पैचिङ्ग ओलम्पिक खेलकुदको सिंहावलोकन गर्दै पैचिङ्ग ओलम्पिकले चीन विश्वसँग घनिष्ट पारेको र विश्वले चीनबारे जानकारी लिएको कुरा जनाएको छ।

            फ्रान्सेली खेलकुद दैनिक समाचारपत्र 'ल एक्वीपे'ले हिजो चीन चुचुरोमा पुगेको नामक लेख प्रकाशित गर्दै चीनले परिपूर्ण कामले सफलताका साथ ओलम्पिक आयोजना गरेको र यस पटकको ओलम्पिक ओलम्पिकको इतिहासमा कोसेढुँगा बन्ने विश्वास व्यक्त गर्‍यो।

           स्पेनको 'भानगार्ड' समाचारपत्रले पैचिङ्ग ओलम्पिक अवधिमा वातावरणीय संरक्षण क्षेत्रमा सफल भएको र चीनले पहिलो पटक अमेरिकालाई जितेर एकाउन्न स्वर्णपदक प्राप्त गरेको कुरा सार्वजनिक गर्‍यो भने 'स्टेड'नामक समाचारपत्रले चीनमा गैरसरकारी क्षेत्रमा खेलकुदको विकास निकै छिटो भएको र खेल्ने तरिका पनि विविध भएको ठहर गर्‍यो।

           यसका साथै अमेरिका, मेक्सिको, इन्डोनेशिया, फिलिपिन्स, कंगो ,युगान्डा, सिंनेगर, नाइजेरिया, बोलिभियाका संचारमध्यमले पनि हालै पैचिङ्ग ओलम्पिकको सिंहावलोकन गर्दै पैचिङ्ग ओलम्पिक संगठित गर्ने कामको उच्च मूल्याङ्कन गरे।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040