china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुदको सफलताप्रति केही अन्तर्राष्ट्रिय व्यक्तिहरुव्दारा स्याबासी व्यक्त
    (GMT+08:00) 2008-08-27 19:39:03    
            पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिता समापन भयो। तर त्यसबाट छोडिराखिएका अनेकौं मैत्रीपूर्ण सम्झना विश्वका विभिन्न मुलुकका जनताको मनमा रहेको छ। मन छुने प्रतियोगिताहरु समाप्त भएपछि अनेकौं अन्तर्राष्ट्रिय व्यक्तिहरुले एकपछि अर्को गरी पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताका कार्यहरुको निकै प्रशंसा गर्दै आएका छन्।

            अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिका आजीवन मानार्थ अध्यक्ष जोन अन्टोनिओ सामारान्चले मेक्सिकोका सञ्चार माध्यमसंगको अन्तर्वार्तामा बोल्दै पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिता आफूले हेरेका विगत ‌ओलम्पिक खेलकुद प्रतियोगताहरुमा सबभन्दा राम्रो रहेको र एउटा "असाधारण " ओलम्पिक खेलकुद प्रतियोगिता हो भनेर दावी गर्नुभएको छ। उहाँको भनाइअनुसार चीनले निकै उत्तम प्रबन्ध गरेको छ।

           त्यसरी नै फ्रान्सका राष्ट्रपति निकोलास सार्कोजी हिजो साँझ पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी भएका केही खेलाडीहरुसित भेटघाट गर्दा पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिता निकै भव्य खेलकुल हो भन्दै गठित कार्य राम्रो भएको मात्र नभई धेरै खेलमा उत्तम उपलब्धि हासिल गरेको कुरा पनि बताउनुभयो । क्यानाडा, मङ्गोलिया, इन्डोनेशिया, पानामा, अस्ट्रिया र मेक्सिकोका सम्बन्धित व्यक्तित्वहरुले पनि पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको लागि स्याबासी व्यक्त गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040