china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जुलाइसम्म चीनमा टेलिफोन प्रयोगकर्ताको संख्या छयान्नब्बे करोडभन्दा बढी
    (GMT+08:00) 2008-08-27 18:05:42    

           चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार, गत जुलाइसम्म चीनमा टेलिफोन प्रयोगकर्ताको संख्या छयान्नब्बे करोड भन्दा बढी भएको छ। थाहा भएअनुसार, ती छयान्नब्बे करोडमध्ये मोबाइलफोन प्रयोगकर्ताको संख्या साट्ठी करोड र आधारभूत लाइनको प्रयोगकर्ताको संख्या पैंतीस करोड पचास लाख पुगेको छ।

            थाहा भएअनुसार, मोबाइलको शुल्क घटेको कारणले चालू वर्षदेखि यता चीनमा मोबाइलफोन प्रयोगकर्ताको संख्या बढेको र आधारभूत लाइन प्रयोगकर्ताको संख्या निरन्तर रुपमा घटेको देखिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040