china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स्वर्णपदक प्राप्त चिनियाँ खेलाडीहरुद्वारा मकाउ विशेष प्रशासनिक क्षेत्रको भ्रमणमा जाने योजना
    (GMT+08:00) 2008-08-27 19:47:09    
             मकाउ खेलकुद विकास व्यूरोले आज आयोजित पत्रकार सम्मेलनमा पैचिङ्ग ओलम्पिकमा स्वर्णपदक प्राप्त गरेका चिनियाँ खेलाडीहरुले यसै महिनाको अन्त्यमा मकाउको भ्रमण गरी त्यहाँ आयोजना हुने समारोहमा भाग लिने कुरा जनाइएको छ।

              प्राप्त समाचार अनुसार, मकाउ विशेष प्रशासनिक क्षेत्रीय सरकारको संयोजनमा आयोजना हुने उक्त समारोहमा मकाउबासीहरुले पनि भाग लिने योजना छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040