china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग ओलम्पिक खेलकुदको सफलताप्रति विभिन्न मुलुकका व्यक्तित्वद्वारा मूल्याङ्कन्
    (GMT+08:00) 2008-08-28 15:35:30    

         चौबीस तारिखका दिन समापन भएको पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताले विभिन्न मुलुकका राजनैतिक तथा खेलकुद क्षेत्रका व्यक्तिहरुको मनमा गहिरो छाप परेको छ। उनीहरुले एकपछि अर्को गरी टिप्पणी-लेख प्रकाशित गरी पैचिङ्ग ओलम्पिक खेलकुदको प्रशंसा व्यक्त गर्दै आएका छन्।

           त्यस क्रममा थाइ प्रधानमन्त्री सामाक सुन्दाराभेजले हिजो थाइ ओलम्पिक खेल टोलीको सम्मानमा आयोजित समारोहमा बोल्दै पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको संयोजन निकै राम्रो छ र त्यसबाट सबै एशियाली मुलुकका जनतालाई गौरव लागेको कुरा बताउनुभएको छ।

           पैचिङ्गबाट फ्रान्समा फर्कनुभएको फ्रान्सेली ट्राक एण्ड फिल्ड संघका अध्यक्ष बेर्नार्द अम्सालेमले बोल्दै पाँच पटकसम्म ओलम्पिक खेलमा भाग लिएको तर पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिता उहाँलाई सबभन्दा सफल लागेको हो भनी बताउनुभएको छ।

          रुस र इन्डोनेशियाका सम्बन्धित व्यक्तिहरुले पनि पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको ठूलो प्रशँसा व्यक्त गर्दै आएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040