china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय व्यक्तिहरुद्वारा पैचिङ ओलम्पिक खेलकुदको प्रशंसा
    (GMT+08:00) 2008-08-28 10:34:48    
         पैचिङ ओलम्पिक खेलकुद सम्पन्न भइसकेको छ। तथापि रोचक प्रतियोगिताहरु सम्पन्न भएपछि अन्तर्राष्ट्रिय व्यक्तित्वहरुले पैचिङ ओलम्पिक खेलकुदको प्रशंसा गर्नुभयो।

           टर्कीको एसेम्बलीका प्रमुख कोकसाल टोपटानले हिजो टर्कीस्थित चीनका राजदूत सुन को श्यांगसँग भेट-वार्ता गर्दा पैचिङ ओलम्पिक खेलकुदको संयोजन कार्य तथा प्रतियोगिताहरुको आयोजना गर्ने कार्य उत्कृष्ठ रहेकोमा प्रशंसा गर्नुभयो।

          बंगलादेशको ओलम्पिक टोलीका ट्रेक एण्ड फिल्डका प्रशिक्षक नाचरुल इस्लाम रुमेले हिजो बोल्दै स्वयंसेवकहरुको उत्साहजनक तथा प्रभावकारी सेवा आफ्नो मनमा गहिरो छाप परेको हुनाले संचार माध्यममार्फत सम्पूर्ण स्वयंसेवकहरुलाई आफ्नो सम्मान व्यक्त गर्ने आशा लिनुभयो।

           फ्रान्सका राष्ट्रपति निकोलास सार्कोजीले हाल राष्ट्रपति भवनमा पैचिङ ओलम्पिक खेलकुदमा सहभागी केही खेलाडीहरुसँग भेटघाट गर्दै यो ओलम्पिक खेलकुद एउटा उत्कृष्ठ समारोह रहेको भनी सराहना गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040