china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताव्दारा जर्मनीको " डच वेल"का चिनियाँ मूलका एकजना पत्रकारलाई पदबाट हटाइएकोबारे जवाफ
    (GMT+08:00) 2008-08-28 20:13:27    

          चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज अठ्ठाईस तारिखका दिन पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा जर्मनीको " डच वेल" रेडियोका चिनियाँ मुलका एकजना पत्रकारलाई कार्यपदबाट हटाईएको समस्याबारे पत्रकारबाट सोधिएको प्रश्नको जवाफ दिंदै सञ्चार माध्यमले वस्तुगत र निष्पक्ष सिद्धान्तको आधारमा समाचार जनाउनुपर्छ।

         प्राप्त जानकारीअनुसार उक्त रेडियोका चिनियाँ मूलका एक जना पत्रकारले हाल चीनप्रति मैत्रीपूर्ण कुरा नजनाउनु भएकोले कार्यपदबाट स्थगित गराइएको थियो।

           उहाँकाअनुसार अहिले चीनलाई त्यसबारे थाहा भयो। चीनले उक्त पत्रकारबाट जनाइएको समाचार पनि पढ्न पाएको छ। चीनले गरेको ठहरअनुसार सञ्चार माध्यमले वस्तुगत र निष्पक्ष सिद्धान्तअनुसार कामकाज गर्नुपर्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040