china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्यारा ओलम्पिकको पवित्र ज्योति रिले कार्यक्रम चीनको उत्तर भागस्थित सांस्कृतिक शहर सि आनमा
    (GMT+08:00) 2008-08-29 11:37:21    

             आज विहान नौ बजे पैचिङ्ग प्यारा ओलम्पिकको पवित्र ज्योति रिले कार्यक्रम चीनको उत्तर भागमा पर्ने तेह्र राजबँशको राजधानी, सांस्कृतिक शहर सि आनमा आयोजित भएको छ। तीन दशमलब एक किलोमिटर दूरी पार गरिएको उक्त रिले कार्यक्रममा सत्तरी जना ज्योतिवाहकले भाग लिएका थिए भने ती मध्येका एघार जना अपाङ्ग रहेका छन।

             भोली अर्थात तीस तारिखका दिन प्यारा ओलम्पिकको पवित्र ज्योति रिले कार्यक्रम चीनको दक्षिण-पूर्वी आर्थिक विशेष क्षेत्र क्वाङ तुङको शन चन शहर तथा उत्तर भागमा पर्ने भित्री मंगोलियाको सदरमुकाम होहटमा एकै समयमा आयोजना हुने भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040