china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्यारा ओलम्पिकका प्रतियोगिताहरुका टिकट थपिने सम्भावना
    (GMT+08:00) 2008-08-29 15:57:35    

             पैचिङ्ग ओलम्पिक खेलकूदको टिकट केन्द्रका जिम्मेवार व्यक्तिले हालै प्यारा ओलम्पिकका प्रतियोगिताका टिकट बेचिएको अवस्थाबारे चर्चा गर्दै केही मात्राका टिकट सर्वसाधारणहरुका लागि बेचिने टिकटको कोटामा थपिने सम्भावना रहेको कुरा बताउनुभयो। ती थपिने टिकटहरुमध्ये वर्डनेस्ट तथा वटर क्यूबका टिकट समावेश गरिएको छ।

             प्राप्त तथ्याङ्क अनुसार, केही रङ्गशालाका टिकटको संख्या पहिले अनुमान गरिएकोभन्दा बढी भएकाले टिकट केन्द्रले ती तथ्याङ्कको आधारमा थप टिकट बेच्ने तयारी गरिरहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040