china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय क्षेत्रद्बारा पैचिङ्ग ओलम्पिकको सराहना
    (GMT+08:00) 2008-08-29 16:03:04    

            बितेका केही दिनदेखि यता, अन्तर्राष्ट्रिय राजनीतिज्ञ तथा खेलकूदका व्यक्तिहरुले पैचिङ्ग ओलम्पिक सफलतापूर्वक आयोजना गरेकोमा सराहना गर्नुभएको छ।

             अर्जिन्टिनाका उप-राष्ट्रपति चुलिओ कोबोसले हिजो त्यहाँस्थित चिनियाँ राजदूतलाई पठाउनुभएको बधाइ सन्देशमा स्वर्णपदक तालिकामा चीनले प्रथम स्थान पाएकोमा बधाइ व्यक्त गर्नुभयो। साथै उहाँले पैचिङ्ग ओलम्पिकको उद्धाटन तथा समापन समारोहको पनि प्रशंस गर्दै अर्जिन्टिनाको खेलकूद मण्डलले ओलम्पिकको अवधिमा मैत्रीपुर्ण व्यवहार पाएकोमा चीनलाई धन्यवाद व्यक्त गर्नुभयो।

             लिथ्वानीयाका प्रधान मन्त्री गेदीमीनास कीर्कीलासले पैचिङ्ग ओलम्पिक हेरेर स्वदेश फर्कनुभएपछि त्यहाँस्थित चिनियाँ राजदूताबासमा गएर पैचिङ्ग ओलम्पिकको विविध कामको प्रशंसा गर्नुभयो। उहाँले पैचिङ्ग ओलम्पिकले विश्वसमक्ष चीनबारे जानकारी दिइ धेरै मानिसहरुमाथि भएएको चीन सम्बन्धी छापको परिवर्तन गरेको विचार व्यक्त गर्नुभयो।

              एस्तोनियाका राष्ट्रपति टोमास हेन्त्रीक इल्भसले हिजो त्यहाँस्थित चिनियाँ राजदूतसँग भेट गर्नुहुँदा आयोजना हुन लागेको प्यारा ओलम्पिकको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040