china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विदेशी राजनीतिक क्षेत्रका व्यक्तिहरुद्बारा पैचिङ्ग ओलम्पिकको उच्च मूल्याङ्कन
    (GMT+08:00) 2008-08-30 16:20:08    

          हालै अन्तर्राष्ट्रिय राजनैतिक क्षेत्रका केही व्यक्तिहरुले पैचिङ्ग ओलम्पिकको सफलताको सराहना गर्दै आउनुभएको छ।

          सिंनेगर विकास नीति अनुसन्धानालयका प्रमुख आली सौले हिजो बोल्दै पैचिङ्ग ओलम्पिकको सफलता चिनियाँहरुको गौरव मात्र नभइ विश्वभरिका शान्तिप्रेमीहरुको विजय पनि हो भन्ने विचार व्यक्त गर्नुभयो।

           सोही दिन फ्रान्सेली सांसद बेर्नर्ड देब्रेले पैचिङ्ग ओलम्पिकले विश्वमाथि राम्रो छाप पारेको छ भन्ने कुरा बताउनुभयो। साथै उहाँले केही समयअघि कोही कोहीले चीनको विकसित अवस्था तथा ओलम्पिकको आयोजना गरिने क्षमताप्रति आलोचना गर्दै शंका उठाएका थिए तर तथ्यबाट प्रमाणित गरिए अनुसार, ओलम्पिक होस वा विकासमा देखा परेका समस्याहरुको सामना गर्दा चीन परिक्षामा सफल भएको ठहर व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040