china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विदेशी सञ्चार माध्यमहरुव्दारा पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको सक्रिय मूल्याङ्कन गरिएको
    (GMT+08:00) 2008-08-30 18:43:36    
         हाल अनेकौं विदेशी सञ्चार माध्यमहरुले निरन्तर रुपमा भर्खरै समापन भएको पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको सक्रियतापुर्वक मूल्याङ्कन गर्दै आएका छन्।

           यस क्रममा सिन्गापूरको " लिआन्ह जोपो" नामक अखवारले आज तीस तारिखका दिन एउटा लेख प्रकाशित गरी पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिता भव्यताकासाथ शुरु भएदेखि समापन भएसम्म संतोषजनक रुपमा चीनले समस्त विश्वका सामु आफ्नो मुलुकको परिचय राम्रो दिएको उल्लेख गरेको छ।

          उक्त खलेले चिनियाँ खेलाडीहरुको राम्रो प्रदर्शनले चीनको खेलकुदका उपलब्धीहरुलाई नयाँ टाकुरासम्म पुर्‍याएका छन्। त्यसले ओलम्पिक खेलकुद प्रतियोगिता भएपछिको चीन विश्वमा झन् झन् चहकिलो हुदै जाने कुरामा पनि प्रकाश पारेको छ। त्यसका साथसाथै पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताले ठूलो परिमाणमा " एउटै विश्व, एउटै सप्ना"को उद्देश्यलाई पनि साकार पारेको छ।

          त्यसै गरी अमेरिकाको " चिनियाँ वाणिज्य पत्र"ले पनि टिप्पणी लेख प्रकाशित गरी पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको सफलताले अब पछिको चीनको आर्थिक विकासले नयाँ मोड लिने अवसर दिएको कुरा उल्लेख गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040