china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ पारा ओलम्पिक खेलकुदमा हात तथा एउटै लिंगका कर्मचारीद्वारा अपांगहरुको सुरक्षामाथि जांचबुझ गर्ने तरिकाको प्रयोग गरिने
    (GMT+08:00) 2008-09-01 16:37:24    

              पैचिङ ओलम्पिक सुरक्षा संरक्षणका पदाधिकारीको जानकारीअनुसार, पैचिङ पारा ओलम्पिक खेलकुदमा हातको मात्र प्रयोग गर्ने र एकै लिंगिय कर्मचारीले अपांगहरुको सुरक्षा जांच गर्ने तरिकाको प्रयोग गर्ने भएका छन्। यसका साथै सुरक्षा जांच हुनु केही समय अगावै अपांगहरुलाई खबर दिइने छ।

               थाहा भएअनुसार, अपांगहरुले सुरक्षा संरक्षणको ढोका पार गर्नुपर्दैन भने पंक्तिमा बस्नु पनि पर्दैन। स्ययंसेवकहरुले उनीहरुलाई विशेष बाटोमा सुरक्षा जांचबुझ गर्न डोर्‍याउने छन्।

               धेरै अपांगहरुको शरिरमा धातु- यन्त्र रहेको कारणले अपांगहरुमाथिको सुरक्षा जांचबुझ हातबाट गरिनेछ। त्यसअतिरिक्त, जांचबुझ लिने अपांगको लिंग मिल्ने प्रहरीले अपाँगमाथि जांचबुझ गर्नेछ।

               पैचिङ प्रहरीले हाल पारा ओलम्पिक खेलकुदका प्रहरी तथा स्वयंसेवकहरुलाई पुन:तालिम दिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040