
पैचिङ्ग पारा ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम आज अघिपछि गरी चीनको शाङहाइ शहरमा गरियो।

शाङहाइ शहरमा दशजना अपांगलगायत् अन्य थुप्रै ज्योतिवाहक प्रतिनिधिहरुले 3.1 किलोमिटरको दूरीमा ज्योति घुमाउनुभएको छ।

भोलि पैचिङ्ग पारा ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम छिंग ताउ र नान किंग शहरमा आयोजना गरिने कार्यक्रम रहेको पनि समाचारमा जनाईएको छ।
|