china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पारा ओलम्पिक खेलकुदका स्वयंसेवकहरुको सेवा शुरु
    (GMT+08:00) 2008-09-02 08:57:55    

              पारा ओलम्पिक खेलकुदका शहरीया तथा सामाजिक स्वयंसेवकहरुले हिजोदेखि सेवा गर्नथालेका छन्। जसबाट पेइचिंग पारा ओलम्पिक खेलकुदमा स्वयंसेवकको सेवा शुरु भएको छ।

              हिजोदेखि पेइचिंग पारा ओलम्पिक खेलकुदका सामाजिक स्वयंसेवकहरुले बस, पार्क लगायत विभिन्न क्षेत्रमा अपांगहरुलाई सहयोग गर्न थालेका छन्। शहरीया स्वयम्-सेवकहरुले पेइचिंगस्थित 5 सय 50 वटा सेवा-स्थानमा काम गरेर आफ्ना वास्तविक गतिविधिमार्फत् पारा ओलम्पिक खेलकुदमाथि ध्यान दिनुका साथै अपांग मान्छेलाई सहयोग गर्ने छन्।

               प्राप्त समाचारअनुसार, काम गरेअघि ती स्वयम्-सेवकहरुले अनेकौं तालिम पाएका थिए।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040