china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग पारा ओलम्पिक खेलकुदको मुख्य प्रेस केन्द्र औपचारिक रुपमा सुरु
    (GMT+08:00) 2008-09-02 18:24:12    

             पैचिङ्ग पारा ओलम्पिक खेलकुदको मुख्य प्रेस केन्द्र तथा अन्तर्राष्ट्रिय रेडियो केन्द्र आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएका छन।

              पारा ओलम्पिक खेलकुदको मुख्य प्रेस केन्द्र पहिले अर्थात् पैचिङ्ग ओलम्पिक खेलकुदको अवधिमा प्रयोग गरिएको मुख्य प्रेस केन्द्र रहिरहेको छ। पैचिङ्ग ओलम्पिक खेलकुद अवधिको तुलनामा त्यस प्रेस केन्द्रको परिधिलाई घटाइए तापनि त्यसमा प्रदान गरिने सेवाको मापदण्ड तथा गुणस्तरमा कुनै पनि परिवर्तन भएका छैनन्।

              हिजो दिउँसो बाह्र बजेसम्म सञ्चार-माध्यमसम्बन्धी जम्मा छ हजार तीन सय पच्चीस जना व्यक्तिहरुले पारा ओलम्पिक खेलकुदको संयोजन समितिसमक्ष निवेदन पेश गरेका छन। तीमध्ये तेह्रवटा मुलुक तथा क्षेत्रका जम्मा सतचालीसजना पारा पत्रकारहरुले पारा ओलम्पिक खेलकुदसम्बन्धी समाचार रिपोर्ट गर्ने भएका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040