china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग पारा ओलम्पिक खेलकुदसम्बन्धी स्वागत कार्य शुरु
    (GMT+08:00) 2008-09-02 11:26:56    

                पैचिङ्ग पारा ओलम्पिक खेलकुदको मुख्य प्रेस केन्द्रमा आज पहिलो पत्रकार सम्मेलनको आयोजना गर्‍यो। यो कुरा पैचिङ्ग पारा ओलम्पिक खेलकुदसम्बन्धी सबै स्वागत प्रबन्धको प्रयोग औपचारिक रुपमा शुरु भएको प्रतिक हो। पारा ओलम्पिक खेलकुदसम्बन्धी सबै स्वागत कार्य तयार भैसकेको छ।

                प्राप्त जानकारी अनुसार, पैचिङ ओलम्पिक गाउँ नै पैचिङ्ग पारा ओलम्पिक गाउँमा परिणत भएको छ। त्यस गाउँलाई अन्तर्राष्ट्रिय क्षेत्र, बसोबास क्षेत्र तथा सञ्चालित क्षेत्र गरी तीन भागमा विभाजन गरिएको छ। पारा ओलम्पिक गाउँमा जम्मा बयालीसवटा भवन छन्। विकलाङ्ग खेलाडीहरुको आवत-जावतल्लाई सुविधा दिनका लागि हरेक भवनका तलाहरु एकदेखि तीन तल्लासम्म मात्र खोलिने भएका छन्। पहिलेको ओलम्पिक गाउँ जस्तै पारा ओलम्पिक गाउँमा दिनभरि अर्थात् चौबीसै घण्टा सेवा प्रदान गरिन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040