china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्गद्बारा विकलाङ्ग मानिसका लागि अवरोध रहित शहरको निर्माण
    (GMT+08:00) 2008-09-02 17:25:08    

               पारा ओलम्पिक खेलकुदको अवधिमा पैचिङ्गले सोह्रवटा विशेष बस-लाईन खोल्नुका साथै प्रतियोगिताको क्रममा आवत-जावतका लागि अवरोध रहित पाँच सय वटाभन्दा बढी बसहरु उपलब्ध गराउने भएको छ। पैचिङ्ग शहरको यातायात परिषदका उप प्रमुख चौ चङ्ग युले आज पैचिङ्गको सार्वजनिक यातायात समुहद्बारा उपलब्ध गराइने अवरोध रहित बसहरुको निरीक्षण गर्ने पत्रकारहरुसँग कुराकानी गर्दै उक्त जानकारी दिनुभएको हो।

                यसबाहेक, पैचिङ्गका एक सय वटाभन्दा बढी भूमिगत रेल स्टेशनमा एक सय वटाभन्दा बढी लिफ्ट थपिएको छ।

                श्री चौ चङ्ग युका अनुसार, पारा ओलम्पिक खेलकुदमार्फत शारिरिक विकलाङ्ग मानिसहरुलाई सेवा प्रदान गरिने पैचिङ्गको गुणस्तर एउटा नयाँ स्तरमा पुगेको छ। पारा ओलम्पिक खेलकुद भएपछि ती अवरोध रहित गाडी तथा लिफ्टहरुले निरन्तर रुपमा भूमिका निर्वाह गर्दैजानेछन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040