china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग पारा ओलम्पिक खेलकुदसम्बन्धी सत्तरी प्रतिशतभन्दा बढी टिकट बिक्री
    (GMT+08:00) 2008-09-02 17:41:21    

               पैचिङ्ग पारा ओलम्पिक खेलकुदसम्बन्धी सोह्र लाख पचास हजार वटा टिकट बेच्ने अनुमान गरिएको छ। हिजोसम्म जम्मा एघार लाख नब्बे हजार वटा टिकट बिक्री भैसकेको छ। त्यस संख्याले टिकटको कूल संख्याको बहत्तर प्रतिशत स्थान ओगटेको छ। पैचिङ्ग पारा ओलम्पिक खेलकुदको संयोजन समितिका प्रमुख चाङ्ग छ्यौ फिङ्गले हिजो पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

                पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समितिअन्तर्गत सञ्चार-माध्यमको सञ्चालन विभागका प्रमुख सुन वै च्याका अनुसार, पारा ओलम्पिक खेलकुदको उद्धाटन समारोहका टिकटसम्बन्धी वितरण कार्य आजैदेखि शुरु भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040