सिङ्ग व्हा समाचार समितिका अनुसार, पैचिङ्ग पारा ओलम्पिक खेलकूदमा स्वयम-सेवकको संख्या 44 हजार पुगेको र यसमा 27 वटा मुलुक तथा क्षेत्रबाट छनौट गरिएको छ।
सम्बन्धित विभागबाट प्राप्त जानकारी अनुसार, नौ लाखभन्दा बढी आवेदन कर्ता मानिसहरुमध्ये 44 हजार स्वयम-सेवकलाई छान्निएको हो।
|