पैचिङ्ग पारा ओलम्पिक खेलकूदको ज्योति रिले कार्यक्रम आज ल्याउ निङ्ग प्रान्तको ता ल्ये शहरमा आयोजित गरिएको छ।
आजको कार्यक्रममा 70 जना ज्योति-वाहकले भाग लिनुभएको छ र ता ल्ये शहरको सिङ्ग हाइ हुआ पिआउ चोकबाट शुरु भएर जङ्गल पार्कमा सम्पन्न भएको थियो। उक्त ज्योति रिले कार्यक्रमको कूल लम्बाइ 3.8 किलोमिटर रहेको छ।
यसअघि चीनको सि आन, हु ह हाउ थ, शङ्ग चन, छाङ्ग शा, उ हान, शान हाइ, नाङ्ग चिङ्ग र छिङ्ग ताउ आदि विभिन्न शहरको ज्योति रिले कार्यक्रम सम्पन्न भएको जनाइएको छ।
|