china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्याराओलम्पिक खेलकुदको अवधिमा चीनव्दारा खाद्यपदार्थ र औषधिको सुरक्षालाई शसक्त बनाउने
    (GMT+08:00) 2008-09-03 16:37:49    

             चीनको राष्ट्रिय खाद्यपदार्थ र औषधिको अनुगमन तथा व्यवस्थापन व्यूरोले आज पैचिंगमा नियमित पत्रकार सम्मेलनको आयोजना गरेको छ । सो पत्रकार सम्मेलनमा चीनको राष्ट्रिय खाद्यपदार्थ र औषधिको अनुगमन तथा व्यवस्थापन व्यूरोका प्रवक्ता श्रीमति येन् च्यांग यंगले बोल्दै ओलिम्पिक खेलकुदको अवसरमा चीनको खाद्यपदार्थ र औषधिको सुरक्षा सम्बन्धी अवस्था राम्रो रहेको तथा प्यारा ओलम्पिक खेलकुदको अवधिमा चीनले खाद्यपदार्थ र औषधिको सुरक्षालाई निरन्तर रुपमा शसक्त पार्ने कुरा बताउनुभयो ।

            उहांका अनुसार डपींगको नियन्त्रण गर्ने कामको राम्रो सफलता पाइएको छ र ओलिम्पिक खेलकुदको अवसरमा डपींगको नियन्त्रण गर्ने सम्बन्धी कुनै पनि आकस्मिक घटना देखा परेको छैन ।

            यसका अतिरिक्त ओलिम्पिक खेलकुदको अवसरमा खाद्यान्नको सुरक्षालाई पनि शक्तिशाली रुपमा प्रत्याभूत पारिएको छ । पैचिंग र शांग हाइ , थिआन् चिंग , शन् यांग , छिंग ताउ छिं व्हांग ताउ आदि पांचवटा सहायक शहरमा खाद्यान्नको सुरक्षा सम्बन्धी समस्या पनि देखा परेको छैन।

              येन् च्यांग यंगका अनुसार प्याराओलम्पिक खेलकुदको अवधिमा ओलिम्पिक खेलकुदको अवधिमा जस्तै हामीहरुले खाद्यान्न औषधिको अनुगमन र व्यवस्थापन गर्नेछौं । पछिपरन्तुसम्म पनि हामी पहिले झै सदासर्वदा खाद्यान्न र औषधिको अनुगमन र व्यवस्थापन गर्नेछौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040