china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्गमा निर्बाध रुपमा विविध प्रबन्धको निर्माण
    (GMT+08:00) 2008-09-03 19:45:28    

           गत केही वर्षयता विकलाङ्गलाई आवत-जावतको सुविधा दिने उद्देश्यले पैचिङ्गले निर्बाध रुपमा विविध प्रबन्धको सक्रियताका साथ निर्माण गरेको छ। यसमा पैचिङ्गमा लगानी गरिएको रकम साठी करोड चिनियाँ युआनभन्दा बढी पुगेको छ।

           पैचिङ्गको विकलाङ्ग संघका जिम्मेवार व्यक्ति चाउ छुन ल्वानले आज पैचिङ्ग पारा ओलम्पिक खेलकुदको मुख्य सूचना केन्द्रिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरा बताउनुभएको हो।

           पैचिङ्गमा विकलाङ्गहरुको जनसंख्या झण्डै दश लाख रहेको छ। जुन संख्या पैचिङ्गको कूल जनसंख्यामा 6.49 प्रतिशतले ओगटेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040