पैचिङ्ग पारा ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम आज चीनको ह नान प्रान्तको लो यांग शहरमा गरियो।
लो याँग पेइचिँगअघिको अन्तिम रिले शहर हो । लो यांग शहरमा नौजना अपाङ्गलगायत् सत्तरीजना ज्योतिवाहक प्रतिनिधिहरुले ज्योति घुमाउनुभएको छ।