चीनको प्रसिद्ध अखवार जन-दैनिकले भोली एक विषेश सम्पादकीय प्रकाशित गर्ने भएको छ।
उक्त सम्पादकीयमा तेह्रौं पारा ओलम्पिक खेलकूद शुरु भएको उपलक्षमा शुभकामना व्यक्त गर्दै विषेशतायुक्त ओलम्पिक खेलको आयोजना गरेका चिनियाँ जनताहरुले यस पारा ओलम्पिकलाई पनि पहिलेको जस्तै रमाइलो एवम् भव्यताका साथ निकै आकर्शत पार्ने विश्वासका साथ सम्पूर्ण विश्वलाई देखाउनसक्ने क्षमता रहेको उल्लेख गरिएको छ।
|