आज राति आठ बजेदेखि पैचिङ्ग पारा ओलम्पिक खेलकुदको उद्घाटन समारोह शुरु भयो।
यस पटकको पारा ओलम्पिक खेलकुदमा भाग लिने नेपाली खेलदुक प्रतिनिधि मण्डलका प्रशासनिक कार्यकारी घन श्यामले सी.आर.आई.का सम्वाददातालाई दिनुभएको अन्तर्वार्तामा आफ्नो खुशी अनुभव व्यक्त गर्नुभएको छ।
यस पटकको पारा खेलकुदमा भाग लिनुहुने एक जना मात्रै नेपाली खेलाडी चेत बहादुर खड्काले पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा भाग लिन आफू गौरब लागेको कुरा पनि व्यक्त गर्नुभएको छ।
|