china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पोहोर सालको अन्तसम्म चीनका अपाङ्ग व्यक्तिहरुको रोजगारी-संख्या दुई करोड दश लाख पुगेको
    (GMT+08:00) 2008-09-08 14:14:46    

               पोहोर सालको अन्तसम्म चीनका अपाङ्ग व्यक्तिहरुको रोजगारी-संख्या दुई करोड दश लाख पुगेको थियो र त्यसमध्ये नगर-बस्तीमा रहेका अपाङ्ग व्यक्तिहरुको रोजगारी संख्या त्रिचालीस लाख पुगेको छ भने ग्रामीण क्षेत्रमा रहेका अपाङ्ग व्यक्तिहरुको रोजगारी संख्या एक करोड सत्तरी लाख जति पुगेको थियो। यो कुरा आज पैचिङ्ग पारालम्पिक खेलअन्तर्गतको सूचना- केन्द्रमा आयोजित पत्रकार सम्मेलनबाट थाहा भएको हो।

               प्राप्त जानकारीअनुसार चीनमा अपाङ्ग व्यक्तिहरुको संख्या आठ करोडभन्दा बढी छ। त्यसले समस्त चीनको जनसंख्यामा छ प्रतिशत लिएको छ। उनीहरुमध्ये काम गर्ने क्षमता र श्रम गर्ने क्षमतायुक्त व्यक्तिहरुको संख्या चार करोड तीस लाख जति छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040