अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटीका उपाध्यक्ष मिगुएल सागाराले हिजो हाम्रो रेडियोका सम्बाददातासँगको अन्तर्वार्तामा बोल्दै पैचिङ्ग पारा ओलम्पिकको उद्धाटन समारोह निकै उत्तम भएको र बिर्सन नसक्ने खालको भनी आफ्नो विचार व्यक्त गर्नुभएको छ।
उहाँले पैचिङ्गस्थित् पोर्चुगल राजदूताबासमा पोर्चुगल पारा ओलम्पिक प्रतिनिधि मण्डलका लागि आयोजित स्वागत समारोहमा उक्त कुरा बताउनुभएको हो।
|