
अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिका अध्यक्ष फिलिप क्राभेनले आज आठ तारिखका दिन पत्रकारसंग अन्तर्वार्तामा बोल्दै 2008 को पैचिङ्ग पारालम्पिक खेलले चीनका लागि मूल्यावन पैत्रिक सम्पति छाडिराख्ने कुरा भनेर बताउनुभएको छ।

उहाँको भनाइअनुसार यी पैत्रिक सम्पत्तिले चीनका आठ करोड तीस लाख अपाङ्ग व्यक्तिहरुलाई कल्याण प्रदान गर्ने भएको छ।
|