
आज नौ तारिखका दिन पैचिङ्ग पारा ओलम्पिक खेलको प्रतियोगिता तेस्रो दिनमा प्रवेश भएको छ। ट्रयाक एण्ड फिल्ड, पौडी आदि खेलहरुमा एकसठी स्वर्ण पदक प्राप्त भइसकेका छन्।
थाहा भएअनुसार आजको प्रतियोगितामा चिनियाँ खेलाडीहरुले पाँच वटा स्वर्ण पदक प्राप्त गरी स्वर्ण पदकको दृष्टिबाट चीन अझै पनि अग्रस्थानमा रहेको बताइएको छ।
|