china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ पारा ओलम्पिक खेलकुद चौथो दिनमा प्रवेश
    (GMT+08:00) 2008-09-10 09:13:22    

                 आज पैचिङ पारा ओलम्पिक खेलकुद चौथो दिनमा प्रवेश भएको छ। आज ट्रेक एण्ड फिल्ड, पौडीलगायत खेलमा छयालीस वटा स्वर्ण पदकको छिनोफानो हुनेछ। अहिलेसम्म चीनले सोह्रवटा स्वर्णपदक समेत गरी जम्मा त्रिपन्न पदक प्राप्त गरी पदक तालिकामा पहिलो स्थान ओगटेको छ।

                  आजका प्रतियोगिताहरुमा टेबल-टेनिस खेलमा पाँचवटा स्वर्णपदक तथा वेटलिफ्टिंग खेलमा चार स्वर्णपदक उत्पन्न हुने र पौडीमा बाह्र स्वर्णपदक उत्पन्न हुनेछन्।

                यसका साथै घोडचढी प्रतियोगितामा चीनको भित्री प्रदेशका खेलाडी फंग यु लेनले भाग लिनुहुनेछ। पारा ओलम्पिक खेलकुदको घोडचढी प्रतियोगितामा भित्री प्रदेशका खेलाडीले भाग लिनुहुने यो पहिलो पटक हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040