china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सि आर आई श्रोता परिवारको अध्यक्ष राजेन्द्र पहाडीबाट आएको पत्र दोस्रो भाग
    (GMT+08:00) 2008-09-11 10:08:50    

           यसै सन्दर्भमा म एउटा पुरानो श्रोता भएको नाताले नेपाली विभागका सामु हाम्रा चुनौतिहरुलाई सामना गर्नका लागि हामीले गर्नुपर्ने केही प्रमुख कामहरुको सुझाव बु"दागत रुपमा प्रस्तुत गर्न गइरहेको छु ।

            श्रोता क्लबहरुको पछिल्लो संख्या निश्चित गर्नुपर्ने र तिनको सूचि तयार गर्नु पर्ने ।श्रोता क्लबहरुको राष्टि्रय परिषदसंगको समन्वयमा सूचिबद्ध सबै क्लबहरुको सहभागितामा क्षेत्रीयस्तरमा श्रोता भेटघाट कार्यक्रमको आयोजना गरिनु पर्ने । ति कार्यक्रमहरुमा नेपाली विभागका जिम्मेवार पदाधिकारी उपस्थित हुनु पर्ने ।          सीआरआई नेपाली सेवाको पत्रिका मितेरी-पुललाई त्रैमासिक रुपमा प्रकाशन गरिंदै आएकोमा अबदेखि मासिक रुपमा प्रकाशन गर्ने व्यवस्था मिलाउने ।मितेरी-पुलमा बढी भन्दा बढी श्रोतालाई सहभागी बनाउन उनीहरुको लेख रचनाहरुलाई यथोचित स्थान दिने ।

             नेपाली सेवाको प्रशारणमा तठस्थ हिसावले नेपालका समसामयिक राजनैतिक घटनाक्रमहरुलाई पनि समावेश गर्ने । समसामयिक विषयमा नेपाल स्थित सरोकारवाला व्यक्तिहरुसंग प्रत्यक्ष टेलिफोन कुराकानी वा अन्र्तवार्ता समावेश गर्ने ।

              देशका विभिन्न भागहरुमा सम्बाददाताको व्यवस्था तुरुन्त गर्ने ।श्रोताहरुबाट प्राप्त सकारात्मक सुझावहरुलाई कार्यान्वयन गर्दै लैजाने ।कार्यक्रम सञ्चालकहरु र श्रोताहरुका लागि 2 देशको स्थलगत भ्रमण आदान-प्रदानको व्यवस्था गर्नु पर्ने ।नेपाल-चीन मैत्री अमर रहोस् । धन्यवाद ।

    राजेन्द्र पहाडी

    सीआरआई मैत्री चोक

    चार, कुश्मा, पर्वत नेपाल

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040