china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    वन छुआन जिल्लामा गएको भूकम्पको उद्धार सामग्री तथा रकमको व्यवस्थापन तथा प्रयोगको अवस्थाबारे लेखाजोखा व्यूरोका अधिकारीद्बारा चर्चा
    (GMT+08:00) 2008-09-11 09:53:22    

            चीन लेखाजोखा व्यूरोका उप-प्रमुख यु स्याउ मिङले हिजो बोल्दै वन छुआन जिल्लामा भूकम्प गएपछि समाजका विभिन्न क्षेत्रद्बारा चन्दा स्वरुप प्रदान गरिएको ठूलो परिमाणको रकम तथा सामग्रीको व्यवस्थापन तथा प्रयोगको अवस्था समष्टिगत रुपमा राम्रो भएको र देखिएका समस्यालाई सच्याएको अवस्था पनि राम्रो भएको जानकारी दिनुभयो।

            उहाँले सरकारको वेभसाइटमा इन्टरनेट प्रयोगकर्तासँग कुराकानी गर्दा यस पटक लेखाजोखा गरिएको रकम तथा सामग्री गाँउबस्ती तथा व्यक्तिहरुलाई दिइएको हो भन्ने कुरा व्यक्त गर्नुभयो।

            प्राप्त जानकारीअनुसार, लेखाजोखा गर्दा पत्ता लगाइएका छत्तीस वटा नियम विपरितका घटनामा संलग्न व्यक्तिलाई सजाय दिइएको छ र अरुमा प्रयोग गरिएको सबै रकम फिर्ता पनि गरिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040