china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हेरचाह तथा स्वास्थ्यलाभ एक्पो चाइना प्रदर्शनी पैचिङ्गमा शुरु
    (GMT+08:00) 2008-09-11 16:08:48    

             तीन दिने हेरचाह तथा स्वास्थ्यलाभ एक्पो चाइना प्रदर्शनी 2008 आज पैचिङ्गमा शुरु भएको छ। यो पारा ओलम्पिकसम्बन्धी सांस्कृतिक कार्यक्रममध्येको एक हो। चीन विकलाङ्ग संघका उपाध्यक्ष वाङ सिन स्यान तथा अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटीका अध्यक्ष फिलिप क्राभेनले उक्त प्रदर्शनीको उद्धाटन समारोहमा सम्बोधन गर्नुभएको छ।

             उक्त प्रदर्शनीमा जापान, दक्षिण कोरिया, अमेरिका, बेलायत, स्विडेन लगायत सोह्र मुलुक तथा क्षेत्रका एक सय सत्तरीवटा संस्थाले भाग लिइरहेका छन् र प्रदर्शनीमा राखिएका वस्तुहरु हजारौं किसिमका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040