china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विभिन्न मुलुकहरुव्दारा ओलम्पिक खेल अवधिमा आतंकबाद विरोधी कार्यमा चीनलाई समर्थन र सहयोग गरिएकोमा चीनव्दारा धन्यवाद ज्ञापन्
    (GMT+08:00) 2008-09-11 18:08:58    

             चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती चाङ्ग युले आज एघार तारिखका दिन पैचिङ्गमा बोल्दै चीनले विभिन्न मुलुकहरुका आ-आफ्नो सरकारव्दारा ओलम्पिक खेल अवधिमा आतंककारीहरुको विरोधमा चीनलाई ठूलो समर्थन र सहयोग दिएकोमा धन्यवाद दिन चाहन्छ भनी बताउनुभएको छ। उहाँको भनाइअनुसार समान सहयोग दुवै पक्षका पारस्परिक हित-कल्याणको आधारमा निरन्तर रुपमा ती विभिन्न पक्षहरुसित आतंकबादविरोधी सहयोगमा संयुक्त रुपमा अन्तर्राष्ट्रिय आतंकवादको प्रतिरोध र तिनमाथि प्रहार गर्दै विश्वको सुरक्षा र स्थायित्वको संरक्षण गर्न चीन इच्छुक छ।

             आजै अमेरिकाको " सेप्टेम्बर एघार" आतंककारी प्रहारको घटनाको नवौं वर्षको दिन हो। आज आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै उक्त कुरा बताउनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040