china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जापानका सम्बन्धित विभागहरुव्दारा उचित रुपमा जापानमा रहेका चिनियाँ महिला कामदारसम्बन्धी घटनाको समाधान गर्न चीनबाट आग्रह
    (GMT+08:00) 2008-09-11 18:10:25    

             चीनका हु पै प्रान्तका छ जना महिला कामदारहरुका लागि जापानमा देखा परेका श्रमिक ज्यालासंबन्धी घटनालाई लिएर चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ्ग युले आज एघार तारिखका दिन पैचिङ्गमा बोल्दै जापानका सम्बन्धित विभागहरुव्दारा छिटो गरी त्यसबारे जाँचबुझ गरी उचित र निष्पक्ष रुपमा जापानमा रहेका चिनियाँ महिलाहरुलाई न्याय दिलाउंन वैधानिक अधिकार तथा हित संरक्षण गरियोस् भनी चीनबाट आग्रह गरिएको कुरा बताउनुभएको छ।

             थाहा भएअनुसार जापानमा कार्यरत् ती चिनियाँ महिलाहरुले हरेक दिन पन्ध्र घण्टा कठिन कामकाज गरेपनि तलब ज्यादै कम मात्र पाएका थिए। उनीहरुले तलब बढाउन आग्रह गर्दा जापानी कम्पनीले उनीहरुलाई चीन फर्काएको छ। त्यसै क्रममा चिनियाँ महिला कामदारहरुले यसको बिरोध गर्दै आएका थिए। बिरोधका घटनामा तीनजना घाइते भएका अन्य तीन जनालाई चीनमा फर्काइएको हो। चीनका प्रवक्ता श्रीमती च्याङ्ग युले पत्रकारबाट सोधिएको प्रश्नको जवाफ दिंदै उक्त कुरा बताउनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040