china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    किम चुङ इलको स्वास्थ्यसम्बन्धी कुनै समस्या भएको कुरा उत्तर कोरियाबाट थाहा नपाएको कुरा चीनद्बारा व्यक्त
    (GMT+08:00) 2008-09-11 17:21:41    

             हालै अमेरिका तथा दक्षिण कोरियाका संचारमाध्यमले उत्तर कोरियाली नेता किम चुङ इलको स्वास्थ्य कमजोर भएको भनी प्रसारण गरेका छन्। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ युले आज पैचिङ्गमा बोल्दै चीन तथा उत्तर कोरियाबीचको सामान्य आदान-प्रदान र संबन्ध कायमै राखिरहेको र किम चुङ इलको स्वास्थ्यसम्बन्धी कुनै समस्या भएको कुरा उत्तर कोरियाबाट थाहा नपाएको कुरा बताउनुभएको छ।

             उहाँले आज पैचिङ्गमा आयोजित नियमित्र पत्रकार सम्मेलनमा पत्रकारद्बारा सोधिएको सम्बन्धित प्रश्नको जवाफ दिँदा उक्त कुरा जनाउनु भएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040