china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भेटवार्ता र छलफल चीन र अमेरिकाबीचको व्यापारिक अवरोधको समाधानको प्रभावकारी बाटो भएको चिनियाँ प्रवक्ताव्दारा जोड
    (GMT+08:00) 2008-09-11 18:12:10    

              चीन-अमेरिका वाणिज्य तथा व्यापार संघको उन्नाईसौं सम्मेलन आगामी सोह्र तारिखका दिन अमेरिकाको लस एन्जेलसमा आयोजना हुन लागेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता श्रीमती च्याङ्ग युले आज एघार तारिखका दिन पैचिङ्गमा बोल्दै चीन र अमेरिकाबीचको व्यापारिक सम्बन्धको विशेषता पारस्परिक हित र दुवै पक्षको सफलता नै भन्नुभयो। भेटवार्ता र छलफलबाट नै चीन र अमेरिकाबीचको व्यापारिक अवरोधको समाधान गर्ने प्रभावकारी बाटो हो भनी उहाँले जोड दिनुभएको छ ।

             उहाँले नियमित पत्रकार सम्मेलनमा सम्बन्धित प्रश्नको जवाफमा उक्त कुरा बताउनुभएको हो।

             उहाँकाअनुसार चीन र अमेरिका आपसमा व्यापारिक साझेदार हुन् र गत वर्ष दुईपक्षीय व्यापारिक रकम तीन खर्ब दुई अर्ब दश करोड अमेरिकी डलर पुगेको समाचार जुन दुई देशबीचको दौत्य सम्बन्ध स्थापना भएको समयभन्दा एक सय बीस गुणाभन्दा पनि बढी रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040