china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ पारा ओलम्पिक खेलकुद पाँचौं दिनमा प्रवेश
    (GMT+08:00) 2008-09-11 09:05:46    
              हिजो पैचिङ पारा ओलम्पिक खेलकुदको चौथो दिन थियो। हिजो जम्मा गरी छयलिस वटा स्वर्णपदकको छिनोफानो भयो। तीमध्ये चिनियाँ खेलाडीले हिजोको खेलमा आठ स्वर्णपदक र पहिलेसमेतको जम्मा गरी चौबीस स्वर्णपदकका साथ पदक तालिकामा पहिलो स्थान ओगटेको छ। बेलायत, अमेरिका, युक्रेन तथा रुस पदक तालिकाको दोस्रोदेखि पाँचौं स्थानमा रहेका छन्।

             आज पैचिङ्ग प्यारा ओलम्पिक खेलकुद पाँचौं दिनमा प्रवेश भएको छ र आजको खेलमा चवालीस वटा स्वर्ण पदकको छिनोफानो हुनेछ। तीमध्ये पौडी तथा टेबल-टेनिस खेलको प्रतियोगितामा एघार तथा तेह्र वटा स्वर्णपदक उत्पन्न हुनेछन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040