china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    संयुक्त राष्ट्र संघका अधिकारीव्दारा चीनमा अपाङ्गको हितमा प्राप्त गरिएका प्रगतिहरुको प्रशंसा
    (GMT+08:00) 2008-09-11 17:46:15    

             संयुक्त राष्ट्र संघअन्तर्गत अपाङ्ग हक-अधिकार संघको सचिवालयका जिम्मेवार इटो अकिकोले हिजो दश तारिखका दिन बोल्दै केही वर्षदेखि चीनले अपाङ्ग हित कार्यमा निकै ठूलो प्रगति हासिल गर्दै आएको छ भनी बताउनुभएको छ। उहाँको भनाइअनुसार उहाँले चीन सरकारले भ्याएसम्मको प्रयास गरी अपाङ्ग व्यक्तिका हक-अधिकार र हित-कल्याणको संरक्षण गर्दै आएको महसुस गरिएको छ।

             श्रीमती इटो अकिकोले सञ्चार माध्यमसंगको अन्तर्वार्तामा बोल्दै चीन सरकारले अपाङ्ग व्यक्तिहरुलाई शिक्षा दिने र रोजगारी गराउनेतर्फ नजर पुर्‍याउँदै आएको भनी बताउनुभएको छ। चीन सरकारले तन-मनले अपाङ्ग व्यक्तिहरुका हक-अधिकार र हित-कल्याणको संरक्षण गरी अपाङ्ग व्यक्ति सम्बन्धी कार्यलाई राष्ट्रको विकासको महत्वपूर्ण कार्यहरुमध्येको एक बनाएको छ।

             उहाँको भनाइअनुसार पैचिङ्ग पारा ओलम्पिक गाउँमा अपाङ्ग व्यक्तिहरुको सेवायुक्त प्रबन्ध र व्यवस्था एकदमै चुस्त र सुरक्षित भएको कुरा जनाउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040