china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    केही मुलुकका राजनैतिज्ञ एवम् गण्यमाण्य व्यक्तिका साथै अन्तर्राष्ट्रिय संगठनहरुका प्रतिनिधिहरुव्दारा पैचिङ्ग पारालम्पिक खेलको प्रशंसा
    (GMT+08:00) 2008-09-12 15:59:27    

             हाल केही मुलुकका राजनैतिज्ञ गण्यमाण्य व्यक्तिहरु एवम् अन्तर्राष्ट्रिय संगठनहरुका प्रतिनिधिहरुले एकपछि अर्को गरी पैचिङ्ग पारालम्पिक खेलका विभिन्न संयोजन कार्यहरुको उच्च प्रशंसा गरी चीनले सारा संसारका विकलाङ्ग व्यक्तिहरुका लागि निकै उत्तम र श्रेष्ठ योगदान दिएको कुरालाई लिएर चीनको सह्रान गर्दै आएका छन्।

            चीनको भ्रमणमा आउन लाग्नुभएको बङ्गला देशको अन्तरिम सरकारका प्रधान मन्त्री फाखरुद्दिन अहमेदले हिजो एघार तारिखका दिन पत्रकारसं‍गको अन्तर्वार्तामा बोल्दै आँफुले विशेष गरी पैचिङ्ग ओलम्पिक खेलको उद्घाटन र विसर्जन समारोह एवम् केही खेलका प्रतिस्पर्धाहरु हेको बताउनुभएको छ। उहाँका अनुसार निकै रमणीय ओलम्पिक खेलबाट आफुमा निकै गहिरो छाप परेको छ।

             त्यसै गरी विश्व अपाङ्ग संघका मानार्थ अध्यक्ष गेओर्गे बी केर्फोर्दले हिजो सञ्चार माध्यमसंगको कुराकानीमा पैचिङ्ग पारालम्पिक खेलको उत्तम एवम् सर्वश्रेष्ठ संयोजन कार्यले चीनका लागि विश्वका अनेकौं विकलाङ्ग व्यक्तिहरुबाट "उच्च प्रशंसा " गरेको पाइएको बताउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040