china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा पारा ओलम्पिक खेलकूदको सम्पुर्ण अवधिमा खानेकुराको सुरक्षलाई प्रत्याभूत गर्ने
    (GMT+08:00) 2008-09-12 21:21:37    

               चीनको राष्ट्रिय उघोग-व्यवसाय र वाणिज्य व्यवस्थापन व्यूरोले आज एउटा जरुरी सूचना प्रकाशित गर्दै विभिन्न संस्थाले बजारको अनुगमान र व्यवस्थापन कार्यलाई सुद्दढ पारी पारा ओलम्पिक खेलकूदको सम्पुर्ण अवधिमा खानेकुराको सुरक्षलाई प्रत्याभूत गर्न आग्रह गरेको छ।

             राष्ट्रिय उघोग-व्यवसाय र वाणिज्य व्यवस्थापन व्यूरोले विभिन्न स्थानले अझ बढी शक्ति प्रयोग गरी पारा ओलम्पिक खेलकूदको खानेकुरा प्रदान गर्ने विभिन्न बाटोलाई 24 सै घण्टा व्यवस्थापनका प्रारुपको स्थापना गर्न आग्रह गर्ने अनेक नियम गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040