china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग पारा ओलम्पिक खेलव्दारा महान खेलाडीहरु "जन्माइने" अन्तर्राष्ट्रिय पारा ओलम्पिक खेल समितिका अध्यक्षव्दारा व्यक्त
    (GMT+08:00) 2008-09-13 18:50:42    

             अन्तर्राष्ट्रिय पारा ओलम्पिक खेल समितिका अध्यक्ष फिलिफ ग्राभेन ले चीनको छिङ्ग ताउ नगरमा सञ्चार माध्यमसंगको अन्तर्वार्तामा बोल्दै पैचिङ्ग पारा ओलम्पिक खेलले अनेकौं महान खेलाडीहरुलाई जन्माएको कुरा बताउनुभएको छ।

             उहाँका अनुसार यस पटकको पारा ओलम्पिक खेलमा अनेकौं उत्तम खेलाडीहरुले बारम्बार रिकर्डलाई तोड्दै आएका छन् र त्यसको कारण राम्रो मेहनत र चीनमा आयोजित सुविधायुक्त पारा ओलम्पिक खेल नै हो।

             उहाँले सोही दिन छिङ्ग ताउ नगरमा गई हेलिकप्डरबाट समुद्रमा आयोजित विभिन्न खेलका प्रतिस्पर्धा हेर्नुभएपछि विकलाङ्ग गाउँको पनि निरीक्षण गर्नुभयो। उहाँले यहाँ विश्वको उच्च स्तरीय प्रबन्धहरु हुनुका साथै संयोजन-कार्य एकदमै राम्रो छ। सबै खेलाडीहरु आ-आफ्नो मुलुकमा फर्कंदा छिङ्ग ताउ लगायत चीनप्रति निकै मीठा मीठा सम्झना लिएर जानेछन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040