china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    केही अन्तर्राष्ट्रियत मित्रहरुव्दारा पैचिङ्ग ओलम्पिक खेल जस्तै पैचिङ्ग पारा ओलम्पिक खेल पनि निकै रमणिय र राम्रो छ भएको कुरा व्यक्त
    (GMT+08:00) 2008-09-13 19:02:47    

             पैचिङ्ग पारा ओलम्पिक खेल शुरु भएको एक हप्तादेखि अनेकौं मुलुकका अधिकारीहरु र अन्तर्राष्ट्रिय मित्रहरुले पैचिङ्ग पारा ओलम्पिक खेलको उच्च मूल्याङ्कन गरी पैचिङ्ग ओलम्पिक खेल जस्तै पैचिङ्ग पारा ओलम्पिक खेल पनि निकै रमणिय र राम्रो भएको विचार व्यक्त गर्नुभएको छ।

             यसक्रममा यूरोपेली संघका शिक्षा, तालिम, संस्कृति र बहू भाषा समितिका सदस्य जान फिगेलले हिजो बाह्र तारिखका दिन ब्रुसेल्समा चिनियाँ पत्रकारसंगको अन्तर्वार्तामा बोल्दै पैचिङ्ग पारा ओलम्पिक खेलबाट मानवीय भावना र सामाजिक एकता प्रतिविम्बित भएको भन्दै पैचिङ्ग पारा ओलम्पिक खेलको संयोजन-कार्यको ठूलो प्रशंसा गर्नुभएको छ।

             त्यसैगरी टर्कीका विदेशी मन्त्री, फ्रान्सेली अपाङ्ग खेल संयुक्त संघका अध्यक्ष, सेनेगालको राष्ट्रिय अपाङ्ग संघका अध्यक्ष र चेकका मित्रहरुले पनि पैचिङ्ग पारा ओलम्पिक खेलको उच्च मूल्याङ्कन र प्रश‍सा गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040